images
images

कामना सेवा विकास बैंकका ग्राहकलाई एसआर होटलमा १० प्रतिशत सम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई एसआर होटलमा १० प्रतिशत सम्म छुट

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • कामना सेवा विकास बैंकका ग्राहकलाई एसआर होटलमा १० प्रतिशत सम्म छुट

    रुपन्देही / कामना सेवा विकास बैंकले रुपन्देहीस्थित द एसआर होटल एन्ड इभेन्ट्स प्रालिसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । 

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार