images
images

सुनको भाउ बढ्दा चाँदीको स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्दा चाँदीको स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बिहिवार, फागुन १७ २०८०
बिहिवार, फागुन १७ २०८०
  • सुनको भाउ बढ्दा चाँदीको स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आज (बिहीबार) सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनलाई आज १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको हो ।

    images
    images

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

    यता, चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुनेछ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार