images
images

२०८१ सालको बैंक बिदाको सूची सार्वजनिक,  कुन–कुन दिन हुनेछ बिदा ? (सूचीसहित)

२०८१ सालको बैंक बिदाको सूची सार्वजनिक,  कुन–कुन दिन हुनेछ बिदा ? (सूचीसहित)

शुक्रवार, फागुन १८ २०८०
शुक्रवार, फागुन १८ २०८०
  • २०८१ सालको बैंक बिदाको सूची सार्वजनिक,  कुन–कुन दिन हुनेछ बिदा ? (सूचीसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक तथा वित्तिय संस्था बिदा हुने दिनको सूची सार्वजनिक गरेको छ । 

    images
    images

    राष्ट्र बैंकका अनुसार आगामी बर्ष हुने सबैजसो चाडपर्वमा बैंकहरु बन्द हुनेछन् ।  सूचीअनुसार २०८१ सालमा शनिबारबाहेक ४६ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा बैंक विदा हुने छ । जसमा दशैंमा ५ दिन र तिहारमा ५ दिन बैंक बन्द हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    यस्तै, नयाँ वर्ष, विश्व मजदुर दिवस, बुद्धजयन्ती, गणतन्त्र दिवस, इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यका बैंकहरू पूर्ण बिदा हुनेछ । फागु पूर्णिमा पहाडी र हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ ।

    यससँगै प्रत्येक हप्ताको शनिबार पूण बिदा र शुक्रबार आधा दिन बैंक बन्द हुनेछन् । यस्तै कुनै आकस्मिक बिदाका दिन पनि बैंक बन्द भएपनि नगद भुक्तानी, इसीसी, आरटीजीएसलगायतका सेवाहरु भने सूचारु नै हुनेछन् ।

    यी बाहेक वर्षभरी बैंकहरू विदा हुने दिनको सूची यस्तो छ :

    undefinedundefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार