images
images

यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९५ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ १० पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रपैयाँ ३४ पैसा र बिक्री दर ८६ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०५ पैसा तोकिएको छ । 
    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २९ पैसा र बिक्री दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार