images
images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १४५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६९ रुपैयाँ ५५ पैसा र बिक्रीमा १७० रुपैयाँ ३२ पैसा पर्नेछ । 

    images
    images

    अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ र बिक्री दर ८८ रुपैयाँ २२ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४० पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४१ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार