images
images

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

    काठमाडौँ / विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक २०२४) को अवसरमा कामना सेवा विकास बैंकले चैत ०८ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने इचनबलष्शबतष्यल या भ्अयलयmष्अ ऋययउभचबतष्यल बलम म्भखभयिऊभलत ९इभ्ऋम्०े को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । 

    ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    उक्त कार्यक्रममा  क्लबका अध्यक्ष तथा क्लबका ४० जना भन्दा बढी सदस्यहरुको सहभागीतामा बैंकका कवासोती शाखा प्रमुख श्री हरि प्रसाद साप्कोटा तथा डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले प्रस्तुतिकरण गरेका थिए । 

    बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उतm कार्यक्रम गरिएको थियो । बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको भनाई रहेको थियो ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार