images
images

सर्वोच्चको फैसला :‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’

सर्वोच्चको फैसला :‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • सर्वोच्चको फैसला :‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’

    काठमाडौँ / सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ ।
     
    न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । 

    images
    images

    सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ ।
     
    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार