images
images

गोदरेजको नयाँ वर्षमा ‘थटफूल न्यू इयर विशेष’ अभियान,  ३० हजारसम्मको क्यासब्याक र पक्का उपहार

गोदरेजको नयाँ वर्षमा ‘थटफूल न्यू इयर विशेष’ अभियान,  ३० हजारसम्मको क्यासब्याक र पक्का उपहार

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • गोदरेजको नयाँ वर्षमा ‘थटफूल न्यू इयर विशेष’ अभियान,  ३० हजारसम्मको क्यासब्याक र पक्का उपहार

    काठमाडौं / घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विसेस’ नामक अभियान सुरु गरेको छ ।

    images
    images

    यस अभियान अन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा ३० हजार सम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

    थटफूल न्यू इयर विसेस योजना अन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन् । 

    त्यस्तै ग्राहकहरुले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा निस्शुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् । गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले निस्शुल्क स्थापना पाउन सक्नेछन् ।

    यो योजना चैत्र ३०, २०८० बाट सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार