images
images

बैशाख ६ र १० गते बसेको मन्त्रीपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

बैशाख ६ र १० गते बसेको मन्त्रीपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • बैशाख ६ र १० गते बसेको मन्त्रीपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

    काठमाडौँ / सरकारले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यनवयनको लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीस फैंक बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । 

    images
    images

    बैशाख ६ र १० गते गते बसेको मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । 

    मन्त्रीपरिषद् बैठकले २०८१ वैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूचि स्वीकृत पनि गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा सो टोलीसँग छलफल गर्ने गरी वार्ता टोली समेत गठन गरिएको पनि मन्त्री शर्माले बताइन्। 

    कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीक फ्र्रैक बराबरको अनुदान सहायता स्विकार गर्ने भन्ने निर्णय भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार