images
images

कतारका अमिर काठमाडौँमा (तस्बिरहरू)

कतारका अमिर काठमाडौँमा (तस्बिरहरू)

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • कतारका अमिर काठमाडौँमा (तस्बिरहरू)

    काठमाडौँ / कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी आज मंगलबार दिउसो ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

    images
    images

    उनी निजी जहाजबाट काठमाडौँ आएका हुन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

    बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौँ आएका हुन् । अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    5.JPG

    4.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार