images
images

डिस मिडिया नेटवर्कले इन्टर कलेज फुटसल च्याम्पियनसिप प्रत्यक्ष प्रसारण गर्ने

डिस मिडिया नेटवर्कले इन्टर कलेज फुटसल च्याम्पियनसिप प्रत्यक्ष प्रसारण गर्ने

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    डिस मिडिया नेटवर्कले इन्टर कलेज फुटसल च्याम्पियनसिप प्रत्यक्ष प्रसारण गर्ने

    काठमाडौँ / डिस मिडिया नेटवर्कले इन्टर कलेज फुटसल च्याम्पियनसिप प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बैशाख २६ गते देखि जेठ ९ गतेसम्म इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्र्पोटस् एचडिवान च्यानलले उक्त च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गर्ने भएको हो । 

    images
    images

    अखिल नेपाल फुटवल संघको आयोजनामा इन्टर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुदैँछ । उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए ।

    प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यँर्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरूलाई ४ समुहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरू खेलाइने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरू लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार