काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९१ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्