images
images

काँग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा  प्रवेश नगरी स्थगित

काँग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा  प्रवेश नगरी स्थगित

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • काँग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा  प्रवेश नगरी स्थगित

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो । 

    सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो । 

    सो बैठकमा सभाध्यक्षले  राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १.१५ बजे बस्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार