चर्चित समाचार
  • लक्ष्मी मोटर कोर्पोरेसनद्वारा आयोजित संचारकर्मीहरुलाई ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा भ्रमण

    लक्ष्मी मोटर कोर्पोरेसनद्वारा आयोजित संचारकर्मीहरुलाई ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा भ्रमण

    शुक्रवार, जेठ ४ २०८१
    शुक्रवार, जेठ ४ २०८१
  • लक्ष्मी मोटर कोर्पोरेसनद्वारा आयोजित संचारकर्मीहरुलाई ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा भ्रमण

    रामग्राम / लक्ष्मी ग्रूपको सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्ना उत्पादनको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।

    कम्पनीले हालै परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा ६५ भन्दा बढीको सहभागिता थियो ।

    उक्त कार्यक्रममा संचारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरु द्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो जसबाट हुन्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो । संचारकर्मीहरुले कार्यक्रम बिशेष तथा अत्यन्तै महत्व साथका लिएका थिए ।
     
    त्यसैगरी उद्घाटन समारोहको पहिलो दिन सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ज्यूको उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको  थियो  ।

    लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन प्रति आफ्नो समर्पण देखाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार