चर्चित समाचार
  • अमेरिकी डलरको बिक्री मूल्य १३३.६४ रुपैयाँ र युरोको १४५.१७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    अमेरिकी डलरको बिक्री मूल्य १३३.६४ रुपैयाँ र युरोको १४५.१७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    मंगलवार, जेठ ८ २०८१
    मंगलवार, जेठ ८ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३३.६४ रुपैयाँ र युरोको १४५.१७ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / आज अमेरिकी एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ भने खरिद मूल्य १३३ रुपैयाँ ०४ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १६८ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य १६९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६९ पैसा र बिक्री दर ९८ रुपैयाँ १३ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ५४ पैसा र बिक्री दर ८ रुपैयाँ ५८ पैसा रहेको छ । 

    त्यस्तै, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ४० पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार