हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष बन्न ३ जना प्रतिस्पर्धामा, को–को ? (नामसहित)

हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष बन्न ३ जना प्रतिस्पर्धामा, को–को ? (नामसहित)

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • images
    images
    हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष बन्न ३ जना प्रतिस्पर्धामा, को–को ? (नामसहित)

    काठमाडौँ / हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष बन्नका लागि तीन जना प्रतिस्पर्धामा छन् । 

    images
    images

    उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको छनोट समितिले तीन जनाको अन्तर्वार्ता लिन लागेको हो ।

    अन्तर्वार्ताका लागि मन्त्रालयले संजिव कुमार देव, नरेन्द्र भण्डारी र कृष्ण भद्र अर्याल रहेका छन् । छनोट समितिले तीनै जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार