images
images

आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति ?

आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति ?

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार  आज अधिकांश विदेशी मुद्रा महँगिएको छ । 

    यसअघि अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा रहेकोमा आज बढेरमा खरिदमा १३३ रुपैयाँ २६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८६ पैसा पुगेको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेकोमा बढेर आज खरिदमा १४४ रुपैयाँ ८३ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९२ पैसा पुगेको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार