images
images

दुई लघुवित्तले पाए एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति, कम्पनी कुन–कुन ?

दुई लघुवित्तले पाए एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति, कम्पनी कुन–कुन ?

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • दुई लघुवित्तले पाए एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति, कम्पनी कुन–कुन ?

    काठमाडौँ / साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका छन् । 

    images
    images
    images
    images

    यी दुई लघुवित्तले नेपाल राष्ट्र बैंकबाट साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्नका लागि अन्तिम स्वीकृति पाएका हुन् ।

    गोरखा जल्लामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था र तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका १, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाबीच एकापसमा गाभ्ने तथा गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले जेठ २९ गते“घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्थाको नामवाट कारोबार सञ्चालन गर्नेगरी अन्तिम स्वीकृति दिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार