images
images

नगारिक लगानी कोषद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

नगारिक लगानी कोषद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • नगारिक लगानी कोषद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

    काठमाडौँ / नगारिक लगानी कोष (सीआईटी)ले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  

    बैठकले गत आवको आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

    प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार