चर्चित समाचार
  • नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेलअघि डिशहोम फाइबरनेटको ७२-घण्टे अफर

    नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेलअघि डिशहोम फाइबरनेटको ७२-घण्टे अफर

    शुक्रवार, जेठ ३२ २०८१
    शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेलअघि डिशहोम फाइबरनेटको ७२-घण्टे अफर

    काठमाडौँ / आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५स्१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र असार ३ गते बिहान ५स्१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । 

    यी दुई खेलहरुको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६(महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३(महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ ।  

    डिशहोम फाइबरनेटकोले आज दिउसो २ बजे ‘इतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२(घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल (फेसबुक)मार्फत गरेको हो । 

    रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ 

    यो विशेष ७२(घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च(स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार