images
images

नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेलअघि डिशहोम फाइबरनेटको ७२-घण्टे अफर

नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेलअघि डिशहोम फाइबरनेटको ७२-घण्टे अफर

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेलअघि डिशहोम फाइबरनेटको ७२-घण्टे अफर

    काठमाडौँ / आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५स्१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र असार ३ गते बिहान ५स्१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । 

    images
    images
    images
    images

    यी दुई खेलहरुको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६(महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३(महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ ।  

    डिशहोम फाइबरनेटकोले आज दिउसो २ बजे ‘इतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२(घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल (फेसबुक)मार्फत गरेको हो । 

    रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ 

    यो विशेष ७२(घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च(स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार