मनास्लु स्कुलले तिृतिय मनास्लु एस.ई.ई. ३*३ बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै

मनास्लु स्कुलले तिृतिय मनास्लु एस.ई.ई. ३*३ बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    मनास्लु स्कुलले तिृतिय मनास्लु एस.ई.ई. ३*३ बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै

    यहि शनिवार असार १ र २ गते नयाँबजार, काठमाडौंस्थित मनास्लु स्कुलले एस.ई.ई. दिएर बसेका विद्यार्थिहरूका लागि बास्केटबल प्रतियोगिता सञ्चालन गर्ने भएकोछ। 

    images
    images

    पुरूष तर्फ २६ र महिला तर्फ १२ वटा टिमहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिता नया बजार स्थित स्कुलको आफनै परिसरमा सञ्चालन हुनेछ । 

    पुरूष तथा महिला दुवैतर्फ प्रथम हुने टोलीले  १५ हजार  तथा द्वितिय हुने टोलीहरुले १०,००० रुपैयाँको धनराशी पुरस्कार प्राप्त गर्नेछन् । 

    खेलाडीहरू बिच मित्रता अभिबृद्धि गर्ने, समन्वय, भातृत्व बढाउने उदेश्यले हुँदैछ । आयोजक स्कुलका बास्केटबल प्रशिक्षक तथा प्रतियोगिता संयोजक शैलेश श्रेष्ठले जानकारी दिए । 

    फिबा मान्यता प्राप्त निर्णायकहरूले खेलाउने यस प्रतियोगिताको समापन यहि असार २ गते हुने श्रेष्ठले जानकारी गराए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार