images
images

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारमा शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारमा शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारमा शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौँ / आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडद्वारा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

    images
    images
    images
    images

    आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । 

    असार २ गते आयोजित एक कार्यक्रममा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    कम्पनीको जारी पँुजी रकम १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३०५ ले हुन आउने ५३ करोड ५७ लाख ४० हजार रुपैयाँ शेयर पूँजी बराबरको एक सय रुपैयाँ अंकित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार