images
images

अर्थमन्त्री पुनले भने – अबण्डामा धेरै बजेट राखिएको छैन, ४८ अर्ब मात्रै हो

अर्थमन्त्री पुनले भने – अबण्डामा धेरै बजेट राखिएको छैन, ४८ अर्ब मात्रै हो

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • अर्थमन्त्री पुनले भने – अबण्डामा धेरै बजेट राखिएको छैन, ४८ अर्ब मात्रै हो

    काठमाडौँ / अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले अबण्डामा ठुलो बजेट नराखिएको जिकिर गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ का लागि अर्थ मन्त्रालयको वार्षिक कार्यक्रमबारे प्रतिनिधिसभामा सांसदहरूले २ अर्बसम्म अबण्डामा राखिएको भन्ने प्रश्न गरेपछि अर्थमन्त्री पुनले उक्त प्रश्नको खण्डन गर्दै अबण्डामा ठुलो रकम नराखिएको जिकिर गरेका हुन्।

    images
    images
    images
    images

    अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ४८ अर्ब ६१ करोड मात्र विनियोजन गरिएको बताए ।

    वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ १ खर्ब ४८ अर्ब, समपुरक अनुदानतर्फ १३ अर्ब २० करोड र विशेष अनुदानतर्फ १२ अर्ब ९० करोड गरी १ खर्ब ७४ अर्ब बढी रकम प्रदेश र स्थानीय तहमार्फत खर्च हुने रकम भएको अर्थमन्त्रीको भनाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार