images
images

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब ५९ करोडको बजेट,कुन शीर्षकमा कति ? (पूर्णपाठ)

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब ५९ करोडको बजेट,कुन शीर्षकमा कति ? (पूर्णपाठ)

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • images
    images
    वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब ५९ करोडको बजेट,कुन शीर्षकमा कति ? (पूर्णपाठ)
    images
    images

    सुर्खेत / कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१/८२) का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

    images
    images

    जुन चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो । 

    नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार अर्थात ७८.९३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ भने १ अर्ब ८३ करोड ४५ लाख अर्थात ५१.०७ प्रतिशत रकम पुँजीगत छुट्टाइएको छ । 

    कुन शीर्षकमा कति बजेट ?

    —खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि रु. १० करोड

    —वडा स्तरीय योजना तथा कार्यक्रमका लागि रु. १७ करोड २० लाख

    —मेयरसँग महिला किसान कार्यक्रमका लागि रु. १ करोड ६० लाख

    —वडा स्तरीय नगर गौरव आयोजनाका लागि रु. ८ करोड

    पूर्णपाठ :

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार