सुन प्रतितोला ८ सय रुपैयाँले सस्तियो, आज कतिमा हुँदैछ कारोबार ?

सुन प्रतितोला ८ सय रुपैयाँले सस्तियो, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, असार १३ २०८१
बिहिवार, असार १३ २०८१
  • images
    images
    सुन प्रतितोला ८ सय रुपैयाँले सस्तियो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / बिहीबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।\

    यसअघि प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ पर्ने छापावाल सुनलाई आज १ लाख ४० हजार ८ सय रुपैयाँ पर्नेछ भने तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँबाट घटेर १ लाख ४० हजार १ सय रुपैयाँ तोकिएको छ । 

    यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ तोकिएकोमा आज घटेर १ हजार ७ सय ८० रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार