पक्राउ परेका श्री लालीगुराँस सहकारीका अध्यक्ष, सीइओ र कोषाध्यक्ष सार्वजनिक

पक्राउ परेका श्री लालीगुराँस सहकारीका अध्यक्ष, सीइओ र कोषाध्यक्ष सार्वजनिक

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    पक्राउ परेका श्री लालीगुराँस सहकारीका अध्यक्ष, सीइओ र कोषाध्यक्ष सार्वजनिक

    ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी कोषधयक्ष अमृतकुमार अर्याललाई प्रहरीले सार्वजनिक गरेको छ ।

    त्यस्तै प्रहरीले सहकारीको सदस्य कदमबाबा जोशी प्रधानलाई समेत पक्राउ गरेर सार्वजनिक गरेको छ । सहकारीले बचतकर्ताको रकम अपचलन गरेको मुद्दा परेपछि उनीहरु शुक्रवार पक्राउ परेका थिए ।

    सहकारीबाट रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध गत चैत १ मा मुद्दा दायर भएको थियो । प्रहरीले ९ जनाविरुद्ध पकाउ पुर्जी लिएर अनुसन्धान सुरु गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार