अन्तरवार्तामा सहभागी नभएपछि रद्द भयो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

अन्तरवार्तामा सहभागी नभएपछि रद्द भयो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    अन्तरवार्तामा सहभागी नभएपछि रद्द भयो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

    काठमाडौँ / नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ।

    शुक्रबार अर्थ मन्त्रालयले सूचना जारी गर्दै धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको जानकारी दिएको हो।

    सर्टलिस्टमा परेका ५ जना उम्मेदवारमध्ये ३ जना अन्तरवार्तामा सहभागी नभएपछि सिफारिस समितिले महान्यायाधिक्तासँग राय मागेको थियो।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार