बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकको गिरावट भएको छ ।

    आज साताको पहिलो कारोबारको दिन नेप्से १४ दशलमव ८३ अंकले घटेर २,०३७ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    यी हुन् सार्वधिक कमाउने १० कम्पनी

    आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ०६ प्रतिशतका दरले कमाएका छन् । 

    यस्तै, मैलुङ खोलाका लगानीकर्ताले ५ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । नविल ब्यालेन्स फण्ड २ का ईकाईधनीले ५ दशलमव ३६ प्रतिशतका दरले कमाएका छन् ।

    यता, लक्ष्मी उन्नती कोषका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    यी हुन् सार्वधिक गुमाउने १० कम्पनी

    आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ३० प्रतिशतका दरले गुमाएका हुन् ।

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार