नेप्सेमा ४६ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा ४६ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    नेप्सेमा ४६ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । 

    आज नेप्सेमा कम्पनीको १०.२६ प्रतिशत अर्थात ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

    कम्पनीले गत आर्थिक वर्षका २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) गरी कुृल ३५ प्रतिशत लाभांश प्रदान गरेको थियो । 

    सोही मध्येको १०.२६ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो । यससँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार