नेप्से १६.२९ अङ्कले बढ्दा पनि नेपाल फाइनान्सका लगानीकर्ताले गुमाए सार्वधिक, कमाउने कम्पनी कुन ?

नेप्से १६.२९ अङ्कले बढ्दा पनि नेपाल फाइनान्सका लगानीकर्ताले गुमाए सार्वधिक, कमाउने कम्पनी कुन ?

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    नेप्से १६.२९ अङ्कले बढ्दा पनि नेपाल फाइनान्सका लगानीकर्ताले गुमाए सार्वधिक, कमाउने कम्पनी कुन ?

    काठमाडौँ / आज नेप्से परिसूचक १६.२९ अंकले बढेर २ हजार ५३.३८ को विन्दुमा कायम भएको छ । 

    आज सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक, 

    आज सबैभन्दा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सार्वधिक गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गसमाएका हुन् । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८ सय ७३ रूपैयाँमा झरेको छ।

    2.JPG

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, 

    आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका हुन् । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार