नेपाली विशेषताको समाजवादी कार्यक्रम कस्तो हुनुपर्दछ ? यस्तो छ झलनाथ खनालको दस्ताबेज

नेपाली विशेषताको समाजवादी कार्यक्रम कस्तो हुनुपर्दछ ? यस्तो छ झलनाथ खनालको दस्ताबेज

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    नेपाली विशेषताको समाजवादी कार्यक्रम कस्तो हुनुपर्दछ ? यस्तो छ झलनाथ खनालको दस्ताबेज

    काठमाडौँ / नेपाली विशेषताको समाजवादी कार्यक्रम कस्तो हुनुपर्दछ ? कसरी समाजबादसम्म पुग्न सकिन्छ । कम्युनिष्ट पार्टीहरु बिज बहस चल्दै आएको पुरानै विषय हुन् । 

    नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालले काठमाडौँमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन अवसर पारेर नयाँ निष्कर्ष दिएका छन् । 

    उनले हिजोका कार्यक्रमहरूको रक्षा र विकास गरेर मात्रै नेपाली जनता र राष्ट्रलाई समाजबादतिर लग्न सकिने दस्तावेज बनाएका छन् । 

    अब नयाँ धरातलबाट अघि बढ्नुपर्ने खनालको दस्ताबेजमा लेखिएको छ । नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्ने उनले उल्लेख गरेका छन् । 

    अहिलेसम्मको नेपालीहरुको योगदानलाई सम्मान गर्दै अब नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज भएको पनि उल्लेख गरेका छन् । 

    खनालको ५८ पृष्ठ लामो दस्ताबेज पढौं पुरा विवरण

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार