'यो समय गिरीबन्धु चियाको हो....' – ओलीलाई मेयर बालेनको टिप्पणी

'यो समय गिरीबन्धु चियाको हो....' – ओलीलाई मेयर बालेनको टिप्पणी

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    'यो समय गिरीबन्धु चियाको हो....' – ओलीलाई मेयर बालेनको टिप्पणी

    काठमाडौँ/  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पछिल्लो राजनीतिक घटनाक्रमलाई तिखो ब्यङग्य गरेका छन् ।

    उनले नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै  काले काले मिलेर खाउँ भाले भन्दै समाजिक सञ्जालमा लेखेका छन् । सत्ता समीकरणमा आएको फेरबदलबारे उनको यो कडा टिप्पणी हो । 

    ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले’, मेयर शाहले लेखेका छन् ।

    सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार