चर्चित समाचार
  • ५० वटा युक्रनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

    ५० वटा युक्रनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

    शुक्रवार, असार २१ २०८१
    शुक्रवार, असार २१ २०८१
  • images
    images
    ५० वटा युक्रनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

    रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी  ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

    मन्त्रालयले रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रुसले कब्जा गरेको दाबी गरेको छ ।

    वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा  १० वटा युएभी नष्ट गरेको  टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    रुसले जापोरिझिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेता पनि, यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गररेको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार