images
images

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । 

    बैंकले हआज एक सुचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम कतिपय सेयरधनीले अझै पनि नलिएकाले त्यस्ता सेयरधनीलाई नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।  

    सेयरधनीहरुवा नजिकका हकवालाहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।    

    नगद लाभांश बुझ्न बाँकी सेयरधनीहरुको विस्तृत विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले उल्लेख गरेको छ ।  

    निर्धारित मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार