images
images

सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

मंगलवार, साउन १ २०८१
मंगलवार, साउन १ २०८१
  • सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । 

    सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

    उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटल अन्तर्गत देशभर रहेका शाखाहरुमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

    यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ्ग तथा इन्टरनेस्नल बिजनेस प्रमुख जीत बहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलस प्रा. लि. का प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका थिए । 

    बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउन सकिने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार