images
images

अमेरिकी डलरको मूल्य १३४.०४ रुपैयाँ पुग्यो, अन्य देशको मुद्राको भाउ कति ?

अमेरिकी डलरको मूल्य १३४.०४ रुपैयाँ पुग्यो, अन्य देशको मुद्राको भाउ कति ?

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • अमेरिकी डलरको मूल्य १३४.०४ रुपैयाँ पुग्यो, अन्य देशको मुद्राको भाउ कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ४४ पैसा पुगेको छ भने बिक्रीमा १३४ रुपैयाँ ०४ पैसा पुगेको छ ।

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा, स्वीस फ्र्यांक एकको खरिदमा १५० रुपैयाँ ४३ पैसा र बिक्रीमा १५१ रुपैयाँ ११ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७४ रुपैयाँ ०१ पैसा र बिक्रीमा १७४ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९० रुपैयाँ ०१ पैसा र बिक्रीमा ९० रुपैयाँ ४१ पैसा, सिंगापुरे डलर एकको खरिद मूल्य ९९ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १०० रुपैयाँ ३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४९ पैसा पर्नेछ ।

    विस्तृत तालिकामा हेर्नुस्

    binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार