images
images

कुन देशको मुद्राको विनिमय दर कति छ आज ?

कुन देशको मुद्राको विनिमय दर कति छ आज ?

शुक्रवार, साउन ४ २०८१
शुक्रवार, साउन ४ २०८१
  • कुन देशको मुद्राको विनिमय दर कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ५५ पैसा र बिक्रीमा १३४ रुपैयाँ १५ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ३० पैसा, क्यानेडिन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७९ पैसा र कुवेती दिनार एकको खरिद मूल्य ४३७ रुपैयाँ १२ पैसा र बिक्री मूल्य ४३९ रुपैयाँ ०९ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार