images
images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो सात ओटै प्रदेशका लागि कर्मचारी

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो सात ओटै प्रदेशका लागि कर्मचारी

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो सात ओटै प्रदेशका लागि कर्मचारी

    काठमाडौँ / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सातओटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सात ओटा प्रदेशमा अवस्थित र विस्तारित विभाग र शाखा÷उप–शाखाहरूमा विभिन्न पदहरूको लागि कर्मचारी माग गरेको ाहे । 

    मार्केटिङ डिपार्टमेन्टका लागि सहायकदेखि प्रबन्धकसम्म र रिस्क म्यानेजमेन्ट डिपार्टमेन्टका लागि अफिसर लेभलका एक जना कर्मचारी माग गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ । 

    योग्यता पुगेका इच्छुक नागरिकहरूले साउन १५ गतेसम्म (जुलाई ३०, २०२४) सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

    igi.png

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार