images
images

आव २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरे वस्तु निर्यात भारतमा, यी हुन् धेरै वस्तु निर्यात गर्ने १० देश

आव २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरे वस्तु निर्यात भारतमा, यी हुन् धेरै वस्तु निर्यात गर्ने १० देश

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • आव २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरे वस्तु निर्यात भारतमा, यी हुन् धेरै वस्तु निर्यात गर्ने १० देश

    काठमाडौँ / भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०÷८१ मा नेपालको वैदेशिक व्यापार निरन्तर खस्कँदो अवस्थामा छ ।

    २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा आयात १.१६ प्रतिशत र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

    यता, आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी १९ खर्ब २० अर्बको वस्तु भित्रिएको थियो । त्यसयता निरन्तर आयात खुम्चँदो छ । सो आर्थिक वर्षमा नेपालको आयात २४.७२ प्रतिशतले बढेको थियो । यस्तै निर्यात ४१.७४ प्रतिशतले बढेर २ खर्बमाथि पुगेको थियो ।

    त्यसयता आर्थिक वर्ष २०७९/८० मा आयात १६.०८ प्रतिशतले खुम्चियो । उक्त आर्थिक वर्षमा नेपालको आयात १९ खर्ब २० अर्बबाट खुम्चिएर १६ खर्ब ११ अर्ब रुपैयाँमा आइपुगेको थियो ।

    निर्यात व्यापारमा सबैभन्दा धेरै निर्भर नेपाल भारतसँग रहेको विभागको तथ्याङ्क छ ।

    तर, दोस्रो स्थानमा भने अमेरिका रहेको छ । नेपालबाट तयारी पोशाकदेखि छुर्पीसम्म अमेरिका निर्यात हुन्छ ।

    अर्को छिमेकी मुलुक चीन भने यो सूचीको पाँचौं स्थानमा छ । प्रथम १० निर्यात हुने मुलुकमध्ये युरोपेली र अमेरिकी मुलुक अगाडि देखिन्छ ।

    यी हुन् सबैभन्दा धेरै निर्यात भएका १० मुलुक

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार