images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ६२ पैसा र बिक्रीमा १३४ रुपैयाँ २२ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ १५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०१ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ७७ पैसा र बिक्री दर ८ रुपैयाँ ८१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ३६ रपैयाँ ८१ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    binimaya.JPG 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार