images
images

भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्यो : गर्भनर अधिकारी

भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्यो : गर्भनर अधिकारी

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्यो : गर्भनर अधिकारी

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् । 

    आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा प्रभाव परेको बताएका हुन् ।

    यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । विश्व बजारमा मूल्यवृद्धि कोरोना महामारीअघि पुग्न लागेको गर्भनर अधिकारीले बताएका छन् ।

    यस्तै उनले चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार