images
images

राष्ट्र बैंकले तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने

राष्ट्र बैंकले तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • राष्ट्र बैंकले तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने भएको छ । 

    गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै २०८१/८२ देखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने बताएका हुन् ।

    उनका अनुसार यसका लागि आर्थिक वर्ष २०८०/८१ लाई आधार मानिनेछ । यस्तै चालू वर्षमा उपभोक्ता मूल्य सूचकांकसमेत प्रकाशन गरिनेछ । यसका लागि समेत गत वर्षलाई आधार मानिने गर्भनर अधिकारीको भनाई छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार