images
images

नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा पौडेल

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा पौडेल

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेललाई तोकिएको छ। केन्द्रीय बैंकले साउन १४ गतेदेखि लागु हुने गरी पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक हुन् । 

    images
    images
    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार