images
images

निफ्राको १ लाख बढी कित्ता शेयर बिक्री गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

निफ्राको १ लाख बढी कित्ता शेयर बिक्री गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • निफ्राको १ लाख बढी कित्ता शेयर बिक्री गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौँ / नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । 

    images
    images
    images
    images

    बैंकका संस्थापक शेयरधनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको संस्थापक शेयर विक्री गर्न इच्छा राखी बैंक समक्ष निवेदन पेश गरेकाले बैंकले सो लघुवित्तको शेयर विक्रीमा ल्याएको हो । बैंककले लघुवित्तको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्षएको हो ।

    बैंकले यसअघि असार १० गते ३५ दिने सूचना जारी गर्दै उक्त शेयर संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको थियो । बैंकले तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट सो शेयर खरिका लागि संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेपछि बैंकले सर्वसाधारण व्यक्ति वा संघसंस्थाले समेत किन्न पाउने गरी बिक्रीमा ल्याएको छ ।

    उक्त शेयर खरिद गर्नका लागि इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयमा लिखित निवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार