images
images

निर्धन उत्थान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

निर्धन उत्थान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • निर्धन उत्थान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

    काठमाडौँ / निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आब्हान गरेको छ । 

    images
    images
    images
    images

    उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, बाणिज्य वा तथ्यांक विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । 

    ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार