images
images

निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी

निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी

    काठमाडौँ / नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । 

    images
    images
    images
    images

    कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार