images
images

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न पाउने

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न पाउने

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न पाउने
    images
    images

    काठमाडौँ / समता घरेलु लघुवित्तले आज (भदौ ६ गते) बिहिबारदेखि २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । 

    यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार