images
images

सरकारले हटायो टिकटकको प्रतिबन्ध

सरकारले हटायो टिकटकको प्रतिबन्ध

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • सरकारले हटायो टिकटकको प्रतिबन्ध

    काठमाडौँ / सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    यसअघि प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सद्‍भाव विगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार