images
images

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

    काठमाडौँ / आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो । 

    शुक्रबार प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा झरेको हो । 
    यता, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय २० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ७ सय ९५ रुपैयाँ मात्रै पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार