images
images

दूरसञ्चारको प्रबन्ध निर्देशकमा पहाडी र रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

दूरसञ्चारको प्रबन्ध निर्देशकमा पहाडी र रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

शुक्रवार, भदौ २१ २०८१
शुक्रवार, भदौ २१ २०८१
  • दूरसञ्चारको प्रबन्ध निर्देशकमा पहाडी र रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

    काठमाडौं/  सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, अमरध्वज लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा  नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

    मन्त्रिपरिषदको बिहीबारको बैठकले आज यस्तो निर्णय गरेको हो । 


    यस्तैगरी मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई(मधेस द्रुतमार्ग सडक आयोजना निर्माणका लागि मकवानपुरमा राष्ट्रिय वनको ५१.८७१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार